२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:३८:१६

 

सुनको मूल्य बृद्दीमा पुन: निरन्तरता

img-responsive
गोठालो खबर -२ २०७७ साउन ३०, शुक्रबार,०९:१७:PM  
img-responsive

२९ श्रावण, काठमाडौं । आज नेपाली बजारमा सुनचांदी को मुल्यमा बिहिबार भन्दा पुन: बृद्दी भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६ सय रुपैयाँले बृद्दि भएको हो। आज छापावाल सुनको भाउ ९८ हजार ६ सय रुपैया रहेको छ भने तेजावी सुनको भाउ ९८ हजार १ सय रुपैयाँ रहेको छ।  बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ रहेको थियो। 

यसैगरी चाँदीको मूल्य पनि प्रति तोला ६० रुपैयाँले बढेको छ। हिजो १ हजार २ सय ९५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ५५ मा कारोवार खुलेको छ। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com