२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:४९:२३

 

भारतीय अभिनेत्री "श्रीदेवी" को जन्मदिनको अवसरमा ,एउटा रमाइलो प्रसङ्ग

img-responsive
गोठालो खबर -१ २०७७ साउन ३०, शुक्रबार,०१:११:AM  
img-responsive

२९ श्रावण, एजेन्सी। श्रीदेवी यो संसारमा विदा लिइसकेकी छिन। उनि नभएपनि उनले दिएको चलचित्र क्षेत्रमा योगदानको सधै हामी चर्चा गर्नेछौ । उनले अभिनय गरेका चलचित्रहरु सधै जिउदै रहनेछन् । आज १३ अगष्ट श्रीदेवीको जन्म दिन हो । उनको जन्मदिनको अवसरमा श्रीदवीसँग जोडिएका पुराना कुरा र यादहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । आज हामी श्रीदेवीले सुटिङको क्रममा व्रतको बारेमा एक कहानी बताउछौ । 

श्रीदेवी फिल्मदेखि असल जिन्दगीमा पनि निकै साधारण र घरेलु महिलाको रुपमा परिचय बनाएकी थिइन् । कर्मा फिल्मको निर्देशक सुभाष घाईले श्रीदेवी एक राम्री आमा हुनुको साथै एक उत्तम होस्ट पनि भएको बताएका छन् । उनले घरमा आउने पाहुनालाई धेरै ख्याल राख्ने गर्थिन् ।

श्रीदेवीको सुटिङको सिलसिलामा एकपटक करवाचौथको उपवास बसेकी थिइन् । श्रीदेवी र बोनी कपुर ‘इग्लिश विग्लिश’को सुर्टिङको क्रममा न्युयोर्कमा थिए । श्रीदेवीलाई भने करवाचौथको व्रत बसेकी थिइन् । साझ भएपछि रितिरिवाज पुरा गरी व्रत तोडेकी थिइन् । 

एक पटक त उनले करवाचौथको व्रत हवाई जहाजमा तोडेकी थिइन् । श्रीदेवी र बोनी मेक्सिकोको लस एन्जलसमा थिए । रातको समय थियो । उनीहरु फ्लाइटमा थिए । उनले एक गिलास पानीले व्रत तोड्ने योजनामा थिइन् । तर यस भन्दा पहिले उनले चन्द्रमा हेर्न चाहन्थिन् । उनले चन्द्रमा हेर्नलाई हवाजहाजको पाइलटलाई हवाइजहाज घुमाउन लगाएकी थिइन्, जहाँ सजिलै चन्द्रमा देख्न सकिन्थ्यो । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com