२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:१७:३०

 

ऐतिहासिक मूल्य सहित घटेको सुन आज फेरी बढ्यो

img-responsive
गोठालो खबर -२ २०७७ साउन २९, बिहीबार,०९:२०:PM  
img-responsive

२९ श्रावण, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ऐतिहासिक मूल्य घटेको सुनको मुल्यमा पुन: बृद्दि भएको छ। सुन प्रतितोला २ हजार ४ सय ले बृद्दि भएको हो। हिजो ९५ हजार ४ सय रुपैयामा मा कारोवार हुदा आज बिहिवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ८ सय रुपैयामा कारोवार भएको छ।  

यसैगरी तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार हुदा हिजोभन्दा  २ हजार ४ सय रुपैयाँले बढेको छ। बुधबार तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ थियो।

चाँदीको मूल्यमा पनि प्रति तोला ८५ रुपैयाँले मूल्य बढेको छ।  हिजो १ हजार २ सय १० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आज १ हजार २ सय ९५ मा कारोवार खुलेको छ। 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com