२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:२९:४५

 

लोकसेवा को लागि महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर

img-responsive
सन्तोष पराजुली , २०७७ साउन २४, शनिबार,०३:४२:AM  
img-responsive

१) विश्व खुसी सूचकाङ्क २०२० मा नेपाल कतीऔँ स्थानमा पर्छ ?
          -९२ औँ, (पहिलो स्थानमा फिण्ल्याण्ड रहेको छ )

२) चिनले हङकङ सुरक्षा कानुन कहिले पारित गर्यो ?
          -सन्२०२० जुन ३०मा (बेलायतको उपनिबेशमा रहेको हङकङ, बेलायतले सन् १९८७ जुलाई १ मा चिनलाई बुझाएको थियो )

३) अमेरिकाले ९ध्ज्इ० बाट बाहिरिने औपचारिक निर्णय कहिले गर्यो ?
          -सन् २०२० जुलाई ७ मा

४) ९ग्ल्इ० को महासभाले दिगो बिकासका लक्ष्यहरू कहिले पारित गर्यो ?
          -सन् २०१५ सेप्टेम्बर १५

५) विश्व स्तनपान सप्ताह कहिले मनाईन्छ ?
          -अगस्ट १ देखि ७ सम्म (सन् १९९७ देखि मनाउन थालिएको )

६) नेपालको बर्तमान संविधानको कुन भागमा संविधान संशोधन सम्बन्धि ब्याबस्था रहेको छ?
          -भाग ३१

७) रोबर्टलाई नागरिकता दिने विश्वको पहिलो देश कुन हो ?
          -साउदी अरब

८) योग्यता प्रणाली ९ःभचष्त कथकतझ० को सुरूवात कुन देश बाट भएको हो ?
          -अमेरिका

९) नेपालमा संविधान सभा बाट संविधान जारि हुदा नेपामा प्रधानमन्त्री को थिए ?
          -सुशिल कोईराला

१०) ब्रह्माण्डमा कति तारा मण्डलहरू रहेका छन ?
          -८८ तारा मण्डल

११) स्कुुलका पिता भनेर कसलाई चिनिन्छ ?
         -पद्मशमसेर

१२) गुप्त संवत कुन राजाले चलाएका थिए ?
          -अंशु बर्मा

१३) बिमस्टेक ९द्यक्ष्ःक्त्भ्ऋ० को स्थापना कहिले भएको थियो ?
          -सन् १९९७ जुन ६ मा

१४) छेलो हान्ने प्रचलन कुन जातीमा रहेको छ ?
          -दुरा

१५) क्षेत्रफलको हिसाबले सबै भन्दा सानो गाउँपालिका कुन हो ?
          -परवानिपुर गउँपालिका (बारा)

१६) युरोपको बिरामी भनेर कुन देशलाई चिनिन्छ ?
          -टर्की

१७) महाकवी देवकोटाको एक मात्र उपन्यास कुन हो ?
          -चम्पा

१८) पहिलो विश्वकप फुटबल कुन देशले जितेको थियो ?
          -उरूग्वे

१९) नेपाल संग बिप्पा ९द्यक्ष्एएब्० सम्झौता गर्ने पहिलो देश कुन हो ?
          -भारत

२०) भगवान गौतम बुद्धका पहिलो चेला को थिए ?
          -कौडिन्य 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com