२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:३३:२४

 

निजि सवारी मा भोलि बाट जोर बिजोर लागु

img-responsive
गोठालो खबर २०७७ जेठ ३०, शुक्रबार,०९:४२:AM  
img-responsive

२९ जेठ,२०७७ । नेपाल सरकारले लकडाउनको मोडेल परिर्वतन गरी  भोलि शुक्रबार देखि  जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने बनाएको छ ।जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्नेछ।एक जिल्लाबाट अर्को जिल्लामा समेत जान नपाईने भएको छ। उपत्यकाको हकमा भने  यो लागु हुने छैन । दुइ पाङ्गे सवारी साधन मा चालक मात्र हुनु पर्नेछ ।यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com