२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:४४:३९

 

कोरोना संक्रमित २७४ थपिए संगै उपत्यकामा ४३ जना

img-responsive
गोठालो खबर -१ २०७७ साउन १५, बिहीबार,१०:३६:PM  
img-responsive

काठमाडौं, १५  श्रावण । आज बिहीबार कोरोना भाइरस बाट संक्रमित हुने संख्या  २७४ जना  रहेको छ । देशभरमा ६ हजार ३ सय ४ जनाको नमुना परीक्षण गर्दा सो संक्रमित संख्या भेटिए संगै कुल संक्रमितको संख्यामा बृद्धि  भएर १९ हजार  ५ सय ४७  पुगेको छ ।

 जसमध्ये ५२ जनाको मृत्यु भएको, १४ हजार २ सय ४८ जना निको भैसकेको र २ सय २७ जना आज निको भई  घर फर्केका छन । आज काठमाडौंमा  ४१ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com