२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:४८:४७

 

सुनको मूल्य लाखमा १ हजार कम

img-responsive
गोठालो खबर -२ २०७७ साउन १५, बिहीबार,०८:३८:PM  
img-responsive

काठमाडौ, १५ श्रावण । सुनको मुल्यवृद्धि  भएर १ लाखमा १ हजार कम अर्थात् ९९ हजार भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मुल्यवृद्धि भएर ९९ हजारमा कारोबार भएको छ। बुधबार मात्र ९८ हजार ५ सय मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहिवार रु ५०० ले  बढेको हो । तेजावी सुनको मूल्यमा पनि ४९५ ले बढेर आज ९८ हजार ५६० रुपैयामा कारोबार भएको छ। तेजावी सुनको मूल्य हिजो ९८ हजार ६५ रुपैया थियो। 

त्यस्तै, हिजो १ हजार २४५  रुपैयामा कारोबार भएको चाँदीको मुल्यमा भने स्थिरता आएर  प्रति तोलामा १ हजार २२५ मा नै कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com