२०७८ असार ९, बुधबार

img-responsive

१०:५२:३८

 

आज ३७ सय ४९ जना संक्रमित थप, ५९ जनाको निधन

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०५:४१:PM  
img-responsive

काठमाडौं, २७ जेठ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ७  सय ४९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख १५ हजार ५ सय ९१ जना संक्रमणमुक्त भएका हुन् । कोरोना संक्रमणबाट आज थप ५९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit