२०७८ असार ९, बुधबार

img-responsive

११:५९:४०

 

नबिल बैंकलाई दियो बोर्डले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०२:०२:PM  
img-responsive

काठमाडौं, २७ जेठ । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले बैकलाई ८ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो ।

कुल इकाई मध्ये १८ लाख इकाई बैंकले व्यक्तिगत तरिकाले बिक्री गर्ने र बाँकी १३ लाख इकाई सर्वसाधारणका लागि खुला हुने बैंकले जनाएको छ । बैंकले ऋणपत्र बिक्री तथा प्रबन्धकको जिम्मा हिमालयन क्यापिटललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit