२०७८ असार १०, बिहीबार

img-responsive

१२:२६:५३

 

स्ट्याण्डर्ड चार्टड बैकको सचिवमा रेग्मी नियुक्त

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०१:५९:PM  
img-responsive

काठमाडौं, २७ जेठ । स्ट्याण्डर्ड चार्टड बैंकले कम्पनी सचिवमा माधव रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको ४१२ औं बैठकबाट सचिवमा रेग्मी नियुक्त भएका हुन् ।
बैंकको अनुसार रेग्मीले जेठ २५ गतेबाट लागु हुने गरी पद बहाली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit