२०७८ असार ९, बुधबार

img-responsive

११:०१:४६

 

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपीओ निष्कासन गर्दै

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०१:५०:PM  
img-responsive

काठमाडौं, २७ जेठ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ बिक्री प्रबन्धकमा मर्चेण्ट बैंकिङलाई नियुक्ति गरेको छ ।

यसअघि संस्थाले ३६ हजार कित्ता एफपीओ निष्कासन गर्ने भनिएकोमा थप गरेर ५१ हजार कित्ता जारी गर्न लागेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit