२०७८ असार १०, बिहीबार

img-responsive

१२:०९:३४

 

रैराङ हाइड्रोपावरको ३ वर्षदेखि बन्द संस्थापक शेयर आजदेखि कारोबारयोग्य

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०१:४०:PM  
img-responsive

काठमाडौं, २७ जेठ । रैराङ हाइड्रोपावरको ३ वर्षदेखि रोक्का रहेको शेयर कारोबार फुकुवा भएको छ । शेयर कारोबारको लागि रोक्का भएको बाँडफाँटको मितिले ३ वर्ष पुरा भएको भन्दै कम्पनीले संस्थापक शेयर कारोबारयोग्य भएको जनाएको छ ।

कम्पनीले ३ वर्ष अगाडी २०७५ साल जेठ ९ गते सर्वसाधारणको लागि आइपीओ विक्री गरेको थियो । तर हालसम्म पनि लाभांश वितरण गरेको छैन । कम्पनीको धितोपत्र दोस्रो बजारमा ५६ करोडको ५६ लाख कित्ता शेयर सुचीकृत रहेको छ भने चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ८५ लाख खुद नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit