२०७८ असार ९, बुधबार

img-responsive

१०:५७:३५

 

आज विदेशी मुद्रा सटही दर कति ?

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,११:३४:AM  
img-responsive

काठमाडौं, २७ जेठ । आज एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ४७ पैसा र बिक्री दर ११७ रुपैयाँ ७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, एक क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ ३९ पैसा र बिक्री दर ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।

बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ २२ पैसा र बिक्री दर ९० रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit