२०७८ असार ९, बुधबार

img-responsive

११:१९:३८

 

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २६, बुधबार,१२:०५:PM  
img-responsive

काठमाडौं, २६ जेठ । आज एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ३३ पैसा र बिक्री दर ११६ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिद दर १२९ रुपैयाँ ६८ पैसा र बिक्री दर १३० रुपैयाँ ३५ पैसा रहेको छ ।

बैंकको अनुसार आज एक क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ २८ पैसा र बिक्री दर ९६ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit