२०७८ असार १०, बिहीबार

img-responsive

१२:१४:२३

 

रिलायन्स इन्स्योरेन्सद्वारा ठुलो संख्यामा कर्मचारीको माग

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २५, मङ्गलबार,०१:३६:PM  
img-responsive

काठमाडौं, २५ जेठ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले  सात वटै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको जनाएको छ ।

कम्पनीको अनुसार न्युनतम स्नातक तह उत्तिर्ण गरी जीवन बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाका कार्यानुभव भएका नेपाली नागरिकले विज्ञापन प्रकातिश भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit