२०७८ असार ९, बुधबार

img-responsive

११:२७:३२

 

यस्तो छ आज डलरको भाउ

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २४, साेमबार,१२:०७:PM  
img-responsive

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ५० पैसा र बिक्री दर ११७ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी, आज स्विस फ्रान्स एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र विक्रिदर १३० रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit