२०७८ असार १०, बिहीबार

img-responsive

१२:१३:४४

 

सरकारले स्नातक उत्तीर्ण बिद्यार्थीलाई ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने

गोठालो खबर
गोठालो खबर २०७८ जेठ १६, आइतबार ,११:२६:AM  
img-responsive

काठमाडौँ, १६ जेठ। सरकारले स्नातक उत्तीर्ण युवालाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्री विष्णु पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने उल्लेख गरे । युवाले आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit