२०७८ असार १०, बिहीबार

img-responsive

१२:३८:०८

 

ऋणपत्र निष्कासन गर्न लक्ष्मी बैंकको बोर्डमा निवेदन

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २९, बुधबार,०१:२७:PM  
img-responsive

काठमाडौं, २९ बैशाख । लक्ष्मी बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बैशाख ६ गते बोर्डमा निवेदन दिएको हो । जारी गर्न लागेको कुल २० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणको लागि २ लाख कित्ता र १८ लाख कित्ता विभिन्न संघ सस्थाहरुका लागि जारी गर्ने जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit