२०७८ असार ९, बुधबार

img-responsive

१०:४०:३७

 

कृषि विकास बैंकले ऋणपत्र जारी गर्दै

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २९, बुधबार,०१:२५:PM  
img-responsive

काठमाडौं, २९ बैशाख । कृषि विकास बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ४ प्रतिशत ब्याजदरको ‘एग्रिकल्चर बोण्ड’ नामक ऋणपत्र जारी गर्नको लागि बैशाख १३ गते बोर्डमा निवेदन दिएको जनाएको हो ।

बैंकले ४ अर्ब ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता विभिन्न संघसंस्थाहरुका लागि बिक्री गर्ने बैकले जनाएको छ । बैकले ऋणपत्र बिक्री तथा प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit