२०७८ असार ९, बुधबार

img-responsive

११:४५:३६

 

डलरको सटही दर आज कति ?

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २९, बुधबार,११:०९:AM  
img-responsive

काठमाडौं, २९ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ ५ पैसा र बिक्री दर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६८ पैसा र बिक्री दर ९७ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ ८० पैसा र बिक्री दर ९२ रुपैयाँ २७ पैसा रहेको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit