२०७८ असार ९, बुधबार

img-responsive

११:५३:५४

 

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा (सूचना सहित)

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २८, मङ्गलबार,०५:४१:PM  
img-responsive

काठमाडौं, २८ बैशाख । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार ८ सय ६३ कित्ता शेयर बैंकले बिक्री गर्ने भएको हो । 

शेयरको न्यूनतम मूल्य १३० रुपैयाँ निर्धारण गरेर इच्छुक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit