२०७८ असार ९, बुधबार

img-responsive

११:०३:४२

 

काठमाडौंमा थप कडाइ गर्दै १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २७, साेमबार,०५:३१:PM  
img-responsive

काठमाडौं, २७ बैशाख । बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी गरेको छ ।

मंगलबार बस्ने प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा जारी निषेधाज्ञालाई अझ कडाइ गर्ने बुझिएको छ ।

संक्रमण नियन्त्रणको लागि बैशाख १६ गतेदेखि सरकारले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit