२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:३५:४१

 

आज अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु, ७६ सय ६० जनामा संक्रमण पुष्टि

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०५:३०:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । आज नेपालमा कोरोना भाइरसका  ७६ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार १७ सय  ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट आज थप ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit