२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:५९:३४

 

आफ्नै कोठामा लगेर महिलालाई बलात्कार गर्ने पुरुष पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०३:३४:PM  
img-responsive

रुपन्देही, २१ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा भारतका एक पुरुष पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोविन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

गोविन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको  खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit