२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:४३:५५

 

कंगना रनौटविरुद्व उजुरी

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०३:२२:PM  
img-responsive

एजेन्सी, २१ बैशाख । बलिउड अभिनेत्री कंगना रनौटमाथि उजुरी परेको छ । २ मे मा भएको पश्चिम बंगालको मतगणनाको दिन कंगनाले गरेको ट्विट विरुद्ध एक वकीलले कलकताको प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

वकीलले कंगनामाथि बंगालमा कानुन–व्यवस्था बिगारेको आरोप लगाएका छन् । बंगालको तुलना कश्मीरसँग गरेको, रोहिग्या र बंगलादेशी ममताको शक्ति बढाएको, बंगालमा हिन्दु धेरै नभएको बताएको र ममता बनर्जीको निरन्तर मजाक उडाएको आरोप लगाउँदै कंगना विरुद्ध उजुरी दर्ता गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit