२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:०९:५६

 

छिमेक लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने समय थप

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०२:५६:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामी बिक्री आवेदन दिने समय थप भएको छ । बैंक अफ काठमाडुको स्वामित्वमा रहेको उक्त संस्थापक शेयर निषेधाज्ञा सकिएको पाँच दिनसम्म लिलामी खुला रहने जनाएको हो ।

बैंकले कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । प्रतिशेयर ६ सय रुपैयाँ निर्धारण भएको हुँदा ६ सय वा सो भन्दा बढी मूल्य अङ्कित गरेर बोलकबोल पेश गर्न सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit