२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:१७:५४

 

नेप्सेद्वारा समता घरेलु लघुवित्तको कारोबार फुकुवा

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०२:३७:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समता घरेलु लघुवित्त र घरेलु लघुवित्त मर्जर प्रयोजनार्थ रोकिएको शेयर कारोबार फुकुवा गरेको छ । दुई कम्पनी गाभिएका पछि कायम भएको २८ लाख ५६ हजार २०१।६० कित्ता शेयर सुचीकृत भएपछि मर्जरको लागि रोक्का भएको संस्थापक शेयर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit