२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:२४:०३

 

निर्धन उत्थानको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिने

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०२:२४:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर लिलामी आवेदन दिने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समय भित्रसम्म कम्पनीले जारी गरेको शेयर लिलामीमा आवेदन दिन सक्नेछन् ।

प्रतिशेयर मूल्य ५ सय ५० रुपैयाँ कम्पनीले निर्धारण गरेको हुँदा लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य अङ्कित गरेर बोलकबोल पेश गर्न सकिने जनाएको छ । शेयर बिक्री तथा प्रबन्धकमा उनआइबीएल एस क्यापिटल रहेको छ भने इच्छुक लगानीकर्ताले २ हजारदेखि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit