२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:४०:३१

 

अपि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै, बोर्डले दियो अनुमति

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०२:१८:PM  
img-responsive

काठमााडैं, २१ बैशाख । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितो पत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको हो ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ भने बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अङ्कित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit