२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:०५:४३

 

आज डलरको यस्तो छ भाउ

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,११:२८:AM  
img-responsive

काठमाडौं, २१ बैशाख । आज अमेरिकी डलर एकको खरिद दर ११७ रुपैयाँ ९७ पैसा र बिक्री दर ११८ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, स्विस फ्रान्स एकको खरिद दर १२९ रुपैयाँ ३२ पैसा र बिक्री दर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

बैंकको अनुसार मंगलबार युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २० पैसा र बिक्री दर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit