२०७८ वैशाख २९, बुधबार

img-responsive

१२:५०:३३

 

आज एकैदिन ७ हजार ४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०६:११:PM  
img-responsive

काठमाडौं, २० बैशाख । नेपालमा कोरोना भाइरसका आज ७ हजार ४ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा संक्रमणबाट ३७ जनाको निधन भएको छ ।

आज २ हजार २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८६ हजार १५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit