२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:०५:४६

 

आज यस्तो छ विदेशी मुद्राको सटही दर

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,११:२२:AM  
img-responsive

काठमाडौं, २० बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ २० पैसा र बिक्री दर ११८ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ८ पैसा र बिक्री दर १४२ रुपैयाँ ८० रहेको छ ।

बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिद दर १२९ रुपैयाँ ३९ पैसा र बिक्री दर १३० रुपैयाँ ५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit