२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:११:४९

 

आज सुनको मूल्य कतिले बढ्यो?

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १९, आइतबार ,१२:०४:PM  
img-responsive

काठमाडौं, १९ बैशाख । साताको कारोबारको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रवार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसैगरी चाँदीको मूल्य भने आज स्थिर छ । शुक्रवार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिद बिक्री भएको महासंघले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit