२०७७ चैत २९, आइतबार

img-responsive

०१:११:५८

 

किशोरीलाई जबजस्ती गर्दा...

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०१:५७:PM  
img-responsive

काठमाडौं, २५ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरी पक्राउ परेका हुन् । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com