२०७७ चैत २९, आइतबार

img-responsive

१२:५२:०४

 

आज सुनको मूल्य ५ सयले बढ्यो ?

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,११:३३:AM  
img-responsive

काठमाडौं, २५ चैत्र । नेपाली बजारमा  सुनको मूल्य बढेको छ । बुधवार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको छ। मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार ८७ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com