२०७७ चैत २९, आइतबार

img-responsive

०१:०९:४७

 

आज डलरको भाउ कति ?

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,११:२८:AM  
img-responsive

काठमाडौं, २५ चैत्र । आज एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ २० पैसा र बिक्री दर ११७ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २३ पैसा र बिक्री दर ८९ रुपैयाँ ६९ पैसा रहेको छ ।

बैंकको अनुसार आज युके पाउण्ड ।सल्टिलिन एकको खरिद दर १६२ रुपैयाँ १५ पैसा र बिक्री दर १६२ रुपैयाँ ९८ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com