२०७७ चैत २९, आइतबार

img-responsive

०१:०८:४०

 

दीपाको फेसबुक ह्याक गर्ने १४  वर्षीय किशोर पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,०६:१६:PM  
img-responsive

काठमाडौं, २४ चैत्र । चलचित्र निर्मात्री तथा हास्य कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक किशोर पक्राउ परेका छन् । आज फेसबुक ह्याक गर्ने गर्ने १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

केही दिन अघि फिल्म निर्मात्री तथा कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक भएको थियो । दीपाले अनधिकृत रूपमा फेसबुक एकाउण्टमा पहुँच पुर्‍याएर आफन्तहरूलाई रकम माग गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

आज प्रहरीले फेसबुक ह्याक गर्ने पर्साका १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ । किशोरमाथि विद्युतीय ऐन २०६३ अनुसार काठमाडौंबाट २ दिन म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com