२०७७ चैत २९, आइतबार

img-responsive

०१:२७:४०

 

आज २ सय ६० कोरोना संक्रमित थपिए

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,०५:३४:PM  
img-responsive

काठमाडौं, २४ चैत्र । नेपालमा कोरोना भाइरसका आज २ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ३० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय १३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा आजसम्म २२ लाख ९४ हजार  ६७ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com