२०७७ चैत २९, आइतबार

img-responsive

१२:४०:२७

 

आज सुनको मूल्य कति ?

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,१२:०७:PM  
img-responsive

काठमाडौं, २४ चैत्र । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, हिजो ८६ हजार ७५० रुपैयाँमा खरिद बिक्री भएको तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

महासघको अनुसार चाँदी प्रतितोला आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com