२०७७ चैत २९, आइतबार

img-responsive

०१:००:५४

 

यस्तो छ आजको विदेशी विनिमय दर ?

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,१२:०४:PM  
img-responsive

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ९७ पैसा र बिक्री दर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर आज १३७ रुपैयाँ ४१ पैसा र बिक्री दर १३८ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी स्विस फ्रान्सिस एकको खरिद दर १२४ रुपैयाँ ६ पैसा र बिक्री दर १२४ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com