२०७७ चैत २९, आइतबार
०१:००:५४
काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ९७ पैसा र बिक्री दर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर आज १३७ रुपैयाँ ४१ पैसा र बिक्री दर १३८ रुपैयाँ १२ पैसा रहेको छ ।
यसैगरी स्विस फ्रान्सिस एकको खरिद दर १२४ रुपैयाँ ६ पैसा र बिक्री दर १२४ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।