२०७७ चैत २९, आइतबार

img-responsive

०१:१४:४५

 

डलरको मूल्य आज कति ? 

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २३, साेमबार,०२:३५:PM  
img-responsive

काठमाडौं,२३ चैत्र । आज एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ६८ पैसा र बिक्री दर ११७ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, युरोपियन एकको खरिद दर १३७ रुपैयाँ २६ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा रहेको छ ।

बैंकको अनुसार आज युके पाउण्ड स्टिलिन एकको खरिद दर १६१ रुपैयाँ ४० पैसा र बिक्री दर १६२ रुपैयाँ २३ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com