२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:२६:००

 

आइतबार ११७ जना संक्रमणमुक्त हुँदा १७६ संक्रमित थप

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २२, आइतबार ,०६:०१:PM  
img-responsive

काठमाडौं, २२ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार २ सय ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा आजसम्म २२ लाख ८५ हजार २ सय ८८ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit