२०७७ चैत २९, आइतबार

img-responsive

०१:१७:३८

 

आइतबार सुनचाँदीको मूल्य कति ?

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २२, आइतबार ,०१:३३:PM  
img-responsive

काठमाडौं, २२ चैत्र । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । शुक्रवार सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ ।  

आइतबार सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com