२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:१३:१२

 

शनिबार १२८ संक्रमित थप, १ जनाको मृत्यु

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २१, शनिबार,०५:१६:PM  
img-responsive

काठमाडौं,  २१ चैत्र। नेपालमा कोरोना भाइरसका आज १ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  १ सय ६८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २२ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा २२ लाख ८१ हजार ८ सय ३२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । आज २४ घण्टामा १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit