२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:१४:२४

 

१ सय ७९ संक्रमित थपिए, १११ जना डिस्चार्ज

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २०, शुक्रबार,०६:०४:PM  
img-responsive

काठमाडौं,  २० चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ११ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा आजसम्म २२  लाख ७९ हजार १ सय ५ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit