२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:४७:१४

 

आज १ सय ६२ संक्रमित थप

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत १८, बुधबार,०५:४४:PM  
img-responsive

काठमाडौं, १८ चैत्र। नेपालमा कोरोना भाइरसका आज  १ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा २२ लाख ७१ हजार ३ सय २७ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit