२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:३९:३३

 

आइतबार ८९ संक्रमित थप, १२ सय ८२ उपचाररत

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत १५, आइतबार ,०६:५९:PM  
img-responsive

काठमाडौं,  १५ चैत्र । नेपालमा कोरोना भाइरसका आज ८९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । देशभर १२ सय ८२ जना संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा २२ लाख ६१ हजार १ सय ४६ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit