२०७७ चैत २९, आइतबार

img-responsive

१२:२२:२०

 

वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत ४, बुधबार,०६:४१:PM  
img-responsive

काठमाडौ, ४ चैत्र । वोमी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ । संस्थाको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई सिइओमा नियुक्त गरेको हो ।

बोमी लघुवित्त संस्था र स्वयंसेवक लघुवित्त संस्था मर्जर भएपछि एकीकृत वोमी लघुवित्तमा आचार्य नियुक्त भएका हुन् । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतमा दिलिप कुमार पोखरेललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com