२०७७ चैत २९, आइतबार

img-responsive

१२:४१:३८

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ फागुन २९, शनिबार,०९:०४:AM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा

१) मानव निर्मित पहिलो उपग्रह कुन हो ?

  • स्पुतनिक १

२) भूगोलका पिता भनी कसलाई चिनिन्छ ?

  • ग्रिसका ईरेटस्थनिज 

३) संयुक्त राष्ट्रसंघ (UNO) का पर्यवेक्षक राष्ट्रहरू कति रहेका छन् ?

  • २ वटा (होलिसी र प्यालेष्टाइन) 

४) नेपालको वर्तमान संविधान बमोजिम “सहकारी” कसको अधिकार क्षेत्र भित्र पर्दछ ?

  • तीनै तहको साझा अधिकार सूचि भित्र 

५) नेपालको इतिहासमा अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन ?

  • जयस्थिती मल्ल 

६) अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

  • जेनेभा, स्वीट्जरल्याण्ड 

७) प्रथम विश्व युद्धमा मित्र राष्ट्र हरूको सेनाको नेतृत्व कसले गरेका थिए ?

  • मार्सल फोच 

८) जनआन्दोलन २०६२ —६३ कहिले देखि सुरु भएको थियो ?

  • विःसं २०६२ चैत्र २४ बाट 

९) असंलग्न राष्ट्रहरूको वाङडुङ सम्मेलन कहिले भएको थियो ?

  • सन् १९५५ मा

१०) नेपालमा नागरिक सुरक्षा दिवश कहिले मनाइन्छ ?

  • असोज १२ मा

११) इराकको बग्दादमा अमेरिकाले आक्रमण गरी इरानी कमाण्डर कासिम सुलेमानी सहित छ जनाको हत्या कहिले गरेको थियो ?

  • सन् २०२० जनवरी ३ मा 

१२) काठमाडौँ उपत्यकाका अन्तिम राजाहरू को को थिए ?

  • कान्तिपुर – जय प्रकाश मल्ल 

       भक्तपुर – रणजित मल्ल 

       पाटन – तेजनरसिंह मल्ल 

१३) काठमाडौँ – हेटौँडा रोप. वे. को लम्बाई कति रहेको छ ?

  • ४२.२ km

१४) म्याडमा क्युरीको जन्म कहाँ भएको थियो ?

  • पोल्याण्ड 

१५) तेकवान्दो खेलको सुरुवात कुन देश बाट भएको हो ?

  • कोरिया 

१६) बौद्ध धर्म गुरु दलाई लामाको वास्तविक नाम के हो ?

  • तेन्जीङ ग्यात्से 

१७) महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रथम कृती कुन हो ?

  • पूर्णिमाको जलाधी 

१८) नेपालमा क्यामेरा ट्रयाम्पिङ बाट पहिलो पटक बाघको गणना कहिले गरिएको थियो ?

  • विःसं २०६५ मा

१९) क्योटो प्रोटोकल कहिले देखि विश्व भरि कार्यान्वयनमा आयो ?

  • सन् २००५ फेबु्रअरि १६ देखि 

२०) कुन जलवायुलाई गृष्मझरी जलवायु भनिन्छ ?

  • उष्ण मौसमी जलवायु 

                 समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com