२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:३९:५६

 

सुनको मुल्यमा भारी गीरावट

img-responsive
गोठालो खबर -३ २०७७ साउन २, शुक्रबार,०७:२८:PM  
img-responsive

काठमाडौ, ०२ असार। नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार  सुनको मुल्यमा गीरावट आएको छ । बुधबार मात्र ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनमा प्रति तोला रु ६००  घटेर आज शुक्रबार रु ९२ हजार २०० कायम भएको छ । छापावाला सुनको मुल्य ९२ हजार २ सय हुदा तेजाबी सुनको पनि मुल्य घटेर  रु.९१ हजार ७ सय ६० रुपैयामा कारोवार भएको छ । त्यस्तै बुधबार १ हजार ५ रुपैया  मुल्य रहेको चाँदीको मुल्यमा पनि  आज रु. १० घटेर ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com