२०७७ माघ १५, बिहीबार
०८:११:०५
काठमाडौ, ०२ असार। नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मुल्यमा गीरावट आएको छ । बुधबार मात्र ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनमा प्रति तोला रु ६०० घटेर आज शुक्रबार रु ९२ हजार २०० कायम भएको छ । छापावाला सुनको मुल्य ९२ हजार २ सय हुदा तेजाबी सुनको पनि मुल्य घटेर रु.९१ हजार ७ सय ६० रुपैयामा कारोवार भएको छ । त्यस्तै बुधबार १ हजार ५ रुपैया मुल्य रहेको चाँदीको मुल्यमा पनि आज रु. १० घटेर ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।